पोखरा ८ मा रहेको नैनतारा कृषि सहकारीको अध्यक्षमा प्रविन कुमार चयन भएका छन् । शनिबार सम्पन्न सहकारीको ८औं साधारण सभा तथा चौंथो विशेष अधिवेशनबाट उक्त नयाँ समिति गठन गरिएको हो ।

सहकारीको नवगठित समितिको उपाध्यक्षमा विवेक पौडेल, सचिवमा आभाशजंग शाही, कोषाध्यक्षमा सुनिता कुमाल चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा अनिता भण्डारी, मन्जु गिरी चयन भएका छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।