राष्ट्रपति विद्यादेवी भण्डारीले साझा यातायातको बिजुली बस चढेर ललितपुर पुगेकी छन् । राष्ट्रपति भण्डारी आज दिउँसाे   शीतलनिवासबाट बिजुली बस चढेर पाटनढाेका पुगेकी हुन् ।

पाटन ढोकामा रहेको मदन पुस्तकालयलगायत स्थानको  निरीक्षण गर्न साझा यातायातको विद्युतीय बस चढेर गएकी हुन्  ।

राष्ट्रपति विद्यादेवी भण्डारी ललिलपुरस्थित मदन पुस्तकालयलगायत स्थानकाे अवलाेकनका लागि शनिबार साझा यातायातको विद्युतीय बस चढेर प्रस्थान गर्नुहुँदै । तस्बिरः नवीन पाैडेल÷रासस

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।