पोखरा महागनरपालिका २७ लेखनथस्थित डाँडाकोनाक प्रहरी चौकी अगाडि बस दुर्घटना हुँदा चालकसहित ५३ जना घाइते भएका छन् ।

पोखरा विश्वविद्यालयबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६७४७ नम्बरको लेखनाथ मिनी माइक्रो बस दुर्घटनामा परेको हो ।
घाइतेहरुको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, गण्डकी मेडिकल कलेज, फिस्टेल अस्पताल र मेट्रो सिटि अस्पतालमा उपचार भईरहेको कास्कीका प्रहरी प्रमुख अजय केसीले जानकारी दिए ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको उनले बताए । बसमा अधिकांश पोखरा विश्वविद्यायलबाट फर्किदै गरेका विद्यार्थी रहेका छन् । बस करिब १५ मिटर तल खोलामा खसेको केसीले बताए ।

 

गण्डकी मेडिकल कलेज उपचाररत

१ जिल्ला बर्दिया स्थाई घर भई हाल जिल्ला चितवन मनपा ९वडा नं। नखुलेको० बस्ने बर्ष २५ को पवित्र वैद्य, टाउको दुखेको अवस्था सामान्य ।

२ जिल्ला स्याङ्जा वालिङ न।पा। १ तिरासी घर भइ हाल जिल्ला कास्की पोखरा म।न।पा।१७ बिरौटा बस्ने बर्ष २२ की सुजिता रेग्मी, टाउकोमा चोट अवस्था मध्यम ।

३ जिल्ला कास्की पोखरा९१६ बाटुलेचौर बस्ने बर्ष २७ की अर्चना बस्नेत, मुख र बाँया हातमा चोट अवस्था मध्यम ।

४ जिल्ला कास्की पोखरा म।न।पा।१८ सराङकोट बस्ने बर्ष २२ की एलिसा गोतामे, अनुहार, टाउको र बाँया साप्रोमा चोट अवस्था मध्यम ।

५ जिल्ला रुपन्देही तिलोत्तमा न।पा।१३ घर भएकी बर्ष २४ की ममता न्यौपाने, बाँया खुट्टा, टाउकोमा चोट अवस्था मध्यम ।

 

मेट्रोसिटी अस्पताल

६ जिल्ला कास्की पोखरा म।न।पा।५ पर्स्याङ बस्ने बर्ष २२ की स्विकृती पोखरेल, टाउको, देब्रे खुट्टामा चोट अवस्था मध्यम ।

७ जिल्ला कास्की पोखरा९७ मासवार बस्ने बर्ष २३ की सुगम पौडेल, टाउको र चोट अवस्था मध्यम ।

 

फिस्टेल अस्पताल

८जिल्ला कास्की पोखरा म।न।पा।११ फुलवारी बस्ने बर्ष २४ की निशा पुन, टाउको र खुट्टामा चोट अवस्था मध्यम ।

९ ऐ।ऐ। बस्ने बर्ष २३ की अमिसा थापा, मुखमा चोट अवस्था सामान्य ।

 

पश्‍चिम क्षेत्रीय अस्पताल

१० जिल्ला रुपन्देही सिदार्थ नगर न।पा। ८ बस्ने बर्ष २३ की सोनाली बानिया, दाहिने हातमा चोट अवस्था सामान्य ।

११ जिल्ला काठमाण्डौ नागर्जुन९१० बस्ने बर्ष ६९ को रामकला खड्का दाहिने हातमा चोट अवस्था सामान्य ।

१२ ऐ।ऐ। बस्ने बर्ष २९ की ईन्दु खड्का, निधारमा चोट अवस्था सामान्य ।

१३ ऐ।ऐ। बस्ने बर्ष २१ को सुशान्त खड्का, निधारमा चोट सामान्य ।

१४ जिल्ला रुपन्देही तिलोत्तमा न।पा।१३ बस्ने बर्ष २५ की ममता न्यौपाने, दाहिने खुट्टामा चोट मध्यम ।

१५ ऐ।ऐ। बस्ने बर्ष २३ की अविना पुन मगर, ढाडमा चोट अवस्था मध्यम ।

१६ जिल्ला चितवन भ।न।पा।२६ बस्ने बर्ष २८ की सुजता कौशल टाउको, ढाडमा चोट अवस्था मध्यम ।

१७ जिल्ला कास्की पोखरा म।न।पा।३० बस्ने बर्ष १२ की सचिता गुरुङ, दाहिने खुट्टामा चोट अवस्था सामान्य ।

१८ ऐ।ऐ। बस्ने बर्ष ६५ की सुनसरी गुरुङ, टाउकोमा चोट,अवस्था मध्यम ।

१९ ऐ।ऐ। बस्ने बर्ष ४ की ममता गुरुङ, टाउकोमा चोट,अवस्था सामान्य ।

२० जिल्ला स्याङ्जा गल्याङ न।पा।४ बस्ने बर्ष २५ की विनिता राना टाउको र दाहिने हातमा चोट अवस्था मध्यम ।

२१ जिल्ला रुपन्देही तिलोत्तमा न।पा।६ बस्ने बर्ष २५ की सविता गोतामे, टाउकोमा चोट मध्यम ।

२२ जिल्ला स्याङ्जा आधिखोला गा।पा।९५ बस्ने बर्ष २२ की प्रभा पोखरेल, दाया साप्रामा चोट अवस्था सामान्य ।

२३ जिल्ला रुपन्देही देवदह न।पा। ९ बस्ने बर्ष २५ को गौरव न्यौपाने, दाहिने खुट्टामा चोट अवस्था मध्यम ।

२४ ऐ।ऐ। सैनामैना न।पा।२ बस्ने बर्ष २४ को ईश्वर पाण्डे, टाउकोमा चोट अवस्था सामान्य ।

२५ ऐ।तिलोत्तमा न।पा।७ बस्ने बर्ष २४ को सुनिल थारु, दाहिने हातमा चोट सामान्य ।

२६ ऐ।ऐ। बस्ने बर्ष २४ की मनिषा पाण्डे, दाहिने हातमा चोट अवस्था सामान्य ।

२७ जिल्ला कास्की अन्नपुर्ण गा।पा। ६ बस्ने बर्ष १५ को सहिल गुरुङ, दाहिने हात र निधारमा चोट अवस्था सामान्य ।

२८ जिल्ला चितन भरतपुर न।पा।६ बस्ने बर्ष २५ की सिता अधिकारी, ढाडमा चोट अवस्था सामान्य ।

२९ ऐ।ऐ। बस्ने बर्ष २ को रियाज अधिकारी, निधारमा चोट अवस्था मध्यम ।

३०० ऐ। १४ बस्ने बर्ष ३१ की सिता बास्तोला, निधारमा चोट अवस्था मध्यम ।

३१ ऐ। १४ बस्ने बर्ष २४ की पुष्पा अधिकारी, टाउको र ढाडमा चोट अवस्था मध्यम ।

३२ जिल्ला रुपन्देही देवदह९ १० बस्ने बर्ष २४ की प्रकृती रिजाल, ढाडमा चोट सामान्य ।

३३ ऐ।ऐ। बस्ने बर्ष २० को गरिमा न्यौपाने, ढाड र छातीमा चोट सामान्य ।

३४ जिल्ला चितवन म।न।पा।१० बस्ने बर्ष २४ की कल्पना खत्री, टाउकोमा चोट मध्यम ।

३५ ऐ।ऐ। बस्ने बर्ष २९ को सुमन थापा, दाहिने खुट्टामा चोट सामान्य ।

३६ जिल्ला कास्की मादी गा।पा।८ बस्ने बर्ष ५५ को लिला अधिकारी, दाहिने हात र खुट्टामा चोट सामान्य ।

३७ जि।कास्की पोखरा९३ बस्ने बर्ष २५ की नम्रता अधिकारी, मुख र ढाडमा चोट सामान्य ।

३८ जि।कास्की पोखरा म।न।पा। ११ बस्ने बर्ष २४ की निशा पुन, टाउकोमा चोट मध्यम ।

३९ जिल्ला काठमाण्डौ गोकर्णस्वर९७ बस्ने बर्ष ५६ को प्रमोद दाहाल, छातीमा चोट सामान्य ।

४० ऐ।ऐ। बस्ने बर्ष २४ को आज्ञा दाहाल, बाँया खुट्टा र ढाडमा चोट मध्यम ।

४१ जि।ललितपुर९२४ बस्ने बर्ष २४ की रोजिना कार्की, टाउकोमा चोट सामान्य ।

४२ जि।काठमाण्डौ का।म।न।पा।१४ बस्ने बर्ष २० की ईषा भुजेल, दुवै खुट्टा र ढाडमा चोट मध्यम ।

४३ जि।तनहुँ थप्रेक घर भई हाल जि।कास्की पोखरा म।न।पा।१० बस्ने बर्ष ४० की जौमाया गुरुङ, छाती र टाउकोमा चोट मध्यम ।

४४ जि।नवलपुर गैडाकोट न।पा। २ बस्ने बर्ष २४ को बिदुर न्यौपाने, ढाड छाती र खुट्टामा चोट मध्यम ।

४५ जि।रुपन्देही मायादेवी गा।पा। ८ बस्ने बर्ष २५ की संगिता क्षेत्री, दाहिने खुट्टामा चोट सामान्य ।

४६ ऐ।ऐ। बस्ने बर्ष २३ को सचिन के।सी।, दाहिने हात र दुवै खुट्टामा चोट सामान्य ।

४७ जि।कास्की पोखरा म।न।पा। १३ बस्ने बर्ष १५ को सुदिप गिरी, खुट्टामा चोट सामान्य ।

४८ जि।नवलपरासी सुनवल न।पा।४ बस्ने बर्ष २५ की अनिषा चौधरी, खुट्टा र कम्मरमा चोट मध्यम ।

४९ जि।कास्की पोखरा म।न।पा।६ लेकसाईड बस्ने अस्मिता कोइराला

५० पोखरा १३ की ३५ बर्षकी सावित्री अधिकारी

५१ ललितपुर १९ कुमारी पाटीका २४ बर्षिय नशल्प बज्रचार्य

५२ चितवन रत्ननगर ८ टाढीका ३४ बर्षिय सागर पौडेल

५३ चितवन रत्ननगर ८ टाडीकी २७ बर्षिय शोभा सापकोटा

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।