काठमाडौं । नेकपा महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ सहितका नेताहरुलाई जारी गरिएको पक्राउ पुर्जी खारेज गर्नुपर्ने लगायतका विभिन्न माग राखि नेपाल बन्द सम्मका कार्यक्रम घोषणा गरिएको छ।४ कम्युनिष्ट पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै संघर्षको घोषणा गरेका हुन।नेकपा र सरकारबीच भएको ३ बुँदे सहमति कार्यान्वयन नभएको, नेता/कार्यकर्ताको रिहाई र प्रकाउ पुर्जी विरुद्ध आउँदो भदौ ७ गते ‘नेपाल बन्द’ सहितका कार्यक्रम घोषणा गरिएको हो।

यस्तो छ विज्ञप्तिको पूर्णपाठ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।