पोखरा उद्योग वाणिज्य संघको महासचिवमा बलराम आचार्य विजयी भएका छन् । आचार्य पवन प्रजापति प्यानलबाट प्रतिस्पर्धा गरेका थिए ।

आचार्यले ९१० मत प्राप्त गरी विजयी भए ।

आचार्यका प्रतिस्पर्धी केशव खत्रीले ८२९ र तारानाथ ढुंगानाले ७६९ मत प्राप्त गरे । खत्री अर्जुन पोखरेल प्यानलबाट र ढुंगाना स्वतन्त्ररुपमा महासचिवमा प्रतिस्पर्धा गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।