तालिमले जन्माएको उत्साह
नेपाल इडिटर ४ असार २०८०, सोमबार

काठमाडौँ, ४ असार : कुनै समय रोजगारीको खोजीमा भौँतारिएकी ताप्लेजुङ मैवाखोला गाउँपालिका–६ थोपेङकी लाप्साङ शेर्पा अहिले निकै खुसी देखिनुहुन्छ । जिल्लाका विभिन्न सङ्घसंस्था र कार्यालयहरुमा काम खोज्दै भौँतारिइरहेकी लाप्साङलाई यतिबेला रोजगारीको कुनै चिन्ता छैन, बरु उहाँ अचेल आफ्नो सीप देखाएर अझ राम्रो कमाई गर्ने अवसरको [...]